४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले एमसीसी सम्झौता भोलिको प्रतिनिधिसभा बैठकमा पेश गर्न सरकारलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । यस्तै, सो सम्झौतालाई पारित गर्न अन्य दलहरुलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोल्ने सबै सांसदहरुले एमसीसी सम्झौता पारित गर्नुपर्ने धारणा राखेका थिए । बैठकले प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग पारित गर्न पनि अन्य दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको