३ पुस २०८२, बिहिबार | December 18, 2025

एमसीसीबारे निर्णय लिन गठबन्धनको बैठक सुरु



काठमाठौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

एमसीसीमा साझा धारणा बनाउने विषयमा हिजो बसेको बैठक विना निस्कर्ष सकिएपछि आजका लागि स्थगित गरिएको थियो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्नका लागि गठबन्धनका दलहरुसँग आग्रह गरिरहेका छन् । तर माओवादी र एकीकृत समाजवादीले भने सहमति नभै टेवल गर्न नहुने अडान राखिरहेका छन् ।

एमसीसीकै कारण गठबन्धनको भविष्य धरापममा परेको छ । प्रधानमन्त्री देउवाले गठबन्धन भत्किएमा वैकल्पिक गठबन्धनका लागि एमालेसँग छलफललाई तिब्र बनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : ३६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका