२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

खुद्रा किराना व्यावसायी संघ रुपन्देहीको अध्यक्ष मोहन वस्याल



बुटवल । खुद्रा किराना व्यावसायी संघ रुपन्देहीको आठौ अधिवेशनमाबाट अध्यक्षमा मोहन प्रसाद वस्याल निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा महेन्द्र पोख्रेल, प्रथम उपाध्यक्ष, ज्ञानु न्यौपाने, द्धितिय उपाध्यक्ष राधा भुसाल, महासचिव गोपाल प्रसाद प्रधान, सचिव दधिराम ज्ञवाली सहसचिव यमलाल वेलाबासे, कोषाध्यक्षमा टिकाराम शर्मा, सह कोषाध्यक्षमा ईश्वर कुमार श्रेष्ठ रहेका छन् ।

सदस्यहरुमा होमनाथ पोख्रेल, दिपक काफ्ले, विष्णु प्रसाद काफ्ले, कुल चन्द्र गौतम, यम कुमार बुढा, मनकला भटराई, लक्ष्मी न्यौपाने, कृष्ण वञ्जाडे, चित्र पौड्यल, पुष्पा पोखरेल, लक्ष्मण भण्डारी, यस्तै लेखा समितिको संयोजकमा विकास राज पौडेल सदस्यमा तुल्ला शाक्य रहेको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद पाण्डेयले जानकार दिए । यस अधिवेशनको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २९ बजे

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम