१७ भदौ २०८३, बुधबार | September 2, 2026

माओवादी केन्द्रले गर्‍यो ९७ केन्द्रीय सदस्य मनोनित



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

गौशालास्थित अनुपम फुडल्याण्डमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

थप गरिएको केन्द्रीय सदस्यसँगै माओवादीको केन्द्रीय समिति ३४४ सदस्यीय बनेको छ । यसअघि पुसमा भएको महाधिवेशन बाट २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । सोही कमिटीले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

सोमबार मनोनित हुनेहरुमा प्रचण्डकी छोरी गंगा दाहालदेखि स्वकीय सचिव रमेश मल्ल रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : २५ बजे

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश

पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही

विपद्मा सरकारको साथमा छौँ, तर गलत कामको समर्थन गर्न सकिँदैन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

काठमाडौं । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम