४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी युवतीको परिवारका सदस्यहरुलाई
कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

२९ वर्षीया युवतीको नवजात शिशु र उनको श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नदेखिएको धुलिखेल अस्पतालले जनाएको छ ।

युवतीलाई संक्रमण भएको पुष्टि भएलगत्तै परिवारका सदस्यहरुलाई आइसोलेसनमा राखेर स्वाव परीक्षण गरिएको थियो ।

गत बिहीबार ती युवतीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको