२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पाल्पामा ७० वर्षीया वद्ध महिला वलात्कृत



तानसेन । पाल्पामा ७० वर्षिया बृद्ध महिला माथि बलात्कार भएको छ । रिब्दीकोट गाँउपालिकाको भैरवस्थान मन्दिर नजिकै ती महिला बलात्कृत भएकी हुन् ।

तानसेन नगरपालिकामा बस्दै आएकी ती बृद्ध महिलालाई रिब्दीकोट ४ भैरमस्थानका २७ वर्षिय स्थानीय संजय सुनारले बलात्कार गरेको प्रहरीले जनाएको छ । ४ गते मध्यराती १२ः३० बजे बलात्कार भएको सूचनाका आधारमा संजयलाई पक्राउ गरि अनुसन्धान थालिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जनाएका छन् ।

पाल्पामा पछिल्लो समय बलात्कारजन्य घटना बृद्दी भएको प्रहरीको तथ्याँकमा देखिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ४८ बजे

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा