२२ भदौ २०८३, सोमबार | September 7, 2026

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनोट गर्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार छनोट नेकपा ९एमाले० सचिवालय बैठक बस्दै छ ।

एमालेको प्रदेश कमिटीले स्थानीय चुनावका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको नाम सिफारिश गरिसकेको छ । तिनै नाममध्ये मेयर र उपमेयरको छनोट गर्न एमाले सचिवालय बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज अपराह्न ३ बजे सचिवालय बैठक बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि वैशाख ८ गते बसेको सचिवालय बैठकमा पनि उम्मेदवारबारे छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ४८ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा