४ पुस २०८२, शुक्रबार | December 19, 2025

ईटलियन घरेलु फुटबल सिजन अगष्ट २० भित्र



एजेन्सी । ईटालियन फुटबल संघले कोरोना भाइरसको महामारीका कारण अवरुद्ध घरेलु फुटबलको सिजन अगष्ट २० भित्र सक्ने तयारी गरेको छ ।

संघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग अगष्ट २० भित्र सक्ने गरि तालिका हेरफेर गर्न लागेको हो । यस्तै, संघले सिरि एको अर्को सिजन भने सेप्टेम्बर १ बाट सुरु गर्ने तयारी गरेको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत र तीनै डिभिजनको प्रमुखबीच चालू सिजनका खेलहरु सक्ने गरि तालिका परिमार्जनमा छलफल भएको छ ।

संघले कोपा ईटालिया समेत अगष्टको अन्त्यमा सक्ने गरि अघि बढ्ने अनुमती दिएको छ ।

ईटलीमा फैलिएको कोरोना संक्रमणपछि गत मार्चबाट चालू सिजन अबरुद्ध छ । जुन १४ अघि कुनैपनि खेल गतिविधि सञ्चालन हुनेछैनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १२ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको