२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पा रैनादेवी छहरामा आगलागीबाट एक जनाको मृत्यु



पाल्पा ।   रैनादेवी छहरामा आगलागीबाट एक जनाको मृत्यु पाल्पाको रैनादेवी छहरामा आगलागीमा परि एक जनाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा- ४ जौखरक बस्ने ७९ बर्षीय मान बहादुर सोमै रहेका छन् ।

उनी बस्दै आएकोे खरले छाएको एक तल्ले घरमा आगलागी हुँदा सोमैको मृत्यु भएको प्रहरीले जाएको छ । २२ गते मध्य राती ११ः४५बजे सो घरमा अकस्मात आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताए् । डीएसपी थापाका अनुसार मृतकको घर परिवार कोहि पनि नभएको र उनी एकलै बस्ने बताएका थिए् ।

मृतक सोमैको शव पोष्टमार्टनको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : १४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय