१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बाँकेको खजुरामा एमालेको सुरुवाती अग्रता



खजुरा । बाँकेको खजुरा गाँउपालिकाबाट प्रारम्भिक परिणाम आउन थालेको छ । पालिकाको १ नम्बर वार्डबाट मतगणना सुरु भएकोमा २ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ ।

खजुरामा वडानम्बर १ को २०० मत गणना हुँदा एमालेका सुमन मल्लले १११ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका डम्बर बिक तुफानले ७९ मत प्राप्त गरेका छन् ।

खजुरामा उपाध्यक्षमा उपाध्यक्ष पदमा गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु चन्दले ९४ मत प्राप्त गर्दा एमालेकी ताजरुन निसाले ९३ मत पाएकी छन् ।

वडा अध्यक्षमा भने गठबन्धनले १०८ मत पाउँदा एमालेको ८९ मत परेको छ । वडा नम्बर १ पालिकामा एमाले अध्यक्षका उम्मेदवार मल्लको गृह वडा हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ०९ बजे

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा