२८ असार २०८३, आइतबार | July 12, 2026

बाँकेको खजुरामा गठबन्धनको अग्रता कायम



खजुरा । बाँकेको खजुरामा २ नम्बर वार्डको मतगणनाको परिछल्लो परिणाममा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । खजुरा २ को १२२१ मतगणना हुँदा गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डम्बर विकले अग्रता लिएका हुन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार विकले ५८५ मत प्राप्त गर्दा नेकपा एमालेका सुमन मल्लले ५४२ मत प्राप्त गरेका छन् । त्यसैगरि उपाध्यक्ष पदमा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु चन्द मल्लले ५८२ मतका साथ अग्रता लिएकी छन् भने नेकपा एमालेकी ताजरुन निसाको ४८६ मत प्राप्त गरेकी छन् ।

वडा अध्यक्षमा पनि गठबन्धनबाट माओवादी केन्द्रका धनराम ओलीले ६२५ मतका साथ अग्रता लिएका छन् भने एमालेका समरबहादुर खत्रीले ४९७ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ५० बजे

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो