२० बैशाख २०८३, आइतबार | May 3, 2026

तुलसीपुरमा कांग्रेसका गिरीको अग्रता



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् । १० हजार ५२५ मतगणना हुँदा गिरीले ४ हजार ६१३ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेद्वार टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । यी दुईको मतान्तर २१० रहेको छ । दुबै उम्मेदवारबीच कडा टक्कर भइरहेको बेला गिरीले मतान्तर २०० कटाएका हुन् ।

उमेयर पदका एमाले उम्मेदवार स्यानी चौधरीले ४ हजार २२६ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार जोगबहादुर रानाले ३ हजार ७३८ मत प्राप्त गरेका छन् ।

तुलसीपुरको वडा नं. १ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं. ३, ४ र ५ को अहिले मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : ४५ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको