२० बैशाख २०८३, आइतबार | May 3, 2026

तिलोत्तमाको मेयरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा एमाले अगाडि



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । १११२९ मतको गणना हुँदा तिलोत्तमामा गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले १२६ मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार खाँणको ४३३९ मत आउँदा माले उम्मेदवार मोहन चापागाईंको ४२१३ मत आएको छ ।

तिलोत्तमामा उपमेयरमा भने लगातार एमाले उम्मेदवार जागेश्जरी चौधरीले अग्रता कायम राखेकी छन् । उनको ४०१८ मत आउँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माको २०१० मत आएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : ३१ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको