२४ भदौ २०८३, बुधबार | September 9, 2026

कैलालीको गौरीगंगामा माओवादीका देवीदत्त कँडेल मेयरमा विजयी, उपमेयरमा कांग्रेसका बम



कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादीका देवीदत्त कँडेलले १३ हजार ७९५ मत प्राप्त गरेर मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमसिंह सिंङ्गालले ६ हजार ६३२ मत पाए।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम निर्वाचित भएका छन् । ११ हजार २८१ मतसहित विजयी भएका हुन् । एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत मात्र प्राप्त गरिन् ।

गौरीगंगामा कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धन थियो ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ४३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको