१८ श्रावण २०८३, सोमबार | August 4, 2026

क्वाड सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टोकियोमा



टोकियो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानको राजधानी टोकियो प्रस्थान गरेका छन् । जापानी प्रधानमन्त्री फुमिको किसिदाको निमन्त्रणामा प्रधानमन्त्री मोदी जापान प्रस्थान गरेका हुन् ।

टोकियो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट वार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन यसअघि नै अमेरिकी राष्ट्रपति बाइडेन आइतबार टोकियो पुगेका छन् । त्यसअघि बाइडेनले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

दक्षिण कोरियाली समकक्षीसँग भेटवार्ता पछि बाइडेनले पत्रकार सम्मेलनमा बोल्दै उत्तर कोरियाले अमेरिकाले गरेको कोभिड खोपको प्रस्तावलाई बेवास्ता गरेको बताएका थिए ।

हाल उत्तर कोरियामा कोभिड संक्रमण बढेको छ । कोभिडबाट लाखौँ संक्रमित भइरहेका बेला अमेरिकाले खोप प्रस्ताव गरेको हो ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : २७ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क