३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

धनराज आचार्य पोखराको मेयरमा निर्वाचित



पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाअनुसार, आचार्यले ५८ हजार ८९३ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

उनी पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सघाएको थियो ।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छन् । उनले ६० हजार ५४६ मत पाइन् । उनका प्रतिष्पर्धी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ३८ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६