१७ बैशाख २०८१, सोमबार | April 29, 2024

वैशाख पहिलो सातादेखि ई-ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै

काठमाडौं । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा मात्रै सिमित ई–ड्राइभ नेपालले बैशाख पहिलो साता देखि लुम्बिनी प्रदेशको भैरहवा र बुटवलमा सेवा विस्तार गर्न लागेको हो । ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइड सेयरिङ सेवामा नेपाली कम्पनी मार्फत काठमाडौं उपत्यकामा विद्युतीय…