२४ बैशाख २०८१, सोमबार | May 6, 2024

उद्योगीको माग राज्यले सम्बोधन नगरे धैर्यताको बाँध टुट्न सक्छ : रुपन्देही उद्योग संघ

बुटवल । रुपन्देहीका उद्योगीहरुले राज्यले उद्योगीहरुको माग सम्बोधन नगरे धैर्यताको पर्खाल भत्कन सक्ने चेतावनी दिएकाछन् । उनीहरुले हदै सम्मको लचकता अपनाउंदै सरकारलाई उद्योगीहरुको समस्या समाधानका लागि अनुरोध गरिएको भन्दै सरकारले व्यवसायीहरुको मागलाई सम्बोधन नगरे आन्दोलनको बिकल्प नरहने बताएका छन् । रुपन्देही उद्योग संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै लकडाउन सुरुभएसँगै सरकारलाई उद्योगीहरुको समस्यामा ध्यानाकर्षण गर्दै…