१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रुपन्देहीको तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा

बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रहनेगरी ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा शुक्रबार माइक्रो इन्स्योरेन्सको एक समारोहका बिचमा उद्घाटन गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत् संस्थाका अध्यक्ष जगत पोखरेलले बताए । चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने उनको भनाइ छ । मध्यम वर्गका…