१६ बैशाख २०८१, आइतबार | April 28, 2024

आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने प्रकृया अगाडि बढायो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको प्रकृया अगाडी बढाएको छ । कम्पनी आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो । इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने जनाएको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न…