२९ बैशाख २०८१, शनिबार | May 11, 2024

साउन १६ गतेदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टले साधारण सेयर निष्काशन गर्ने

काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले साउन १६ गतेदेखि प्रतिकित्ता १०० का दरले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरकोे ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो। जसमा १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि छ भने…