२९ बैशाख २०८१, शनिबार | May 12, 2024

मौद्रिक नीतिपछिको सेयर बजारमा उछाल, बजारमा तीन पटक सर्किट ब्रेक, कारोबार बन्द

काठमाडौं । मौद्रिक नीतिपछिको सेयर बजारमा उछाल आएको छ । आइतबार बजार खुलेको डेढ घण्टा नबित्दै तीनपटक सर्किट लागेर बजार बन्द भएको छ । बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजार एक मिनेटमा नै थप १ प्रतिशत बढे पनि ११ः२७ मा दोस्रो सर्किट लागेको…