२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

ग्लोबल आइएमई बैंकको सेवाबारे केही जान्नु छ ? चिन्ता नलिनुस, कल सेन्टरका स्मार्ट स्टाफले दिनेछन् स्मार्ट जवाफ

काठमाडौं । ग्लोबल आइएमई बैंकले कल सेन्टरको सुरुवात गरेको छ । बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकको बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको गरेको बैंकले जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले ग्लोबल कनेक्टले डिजिटल युगको आवश्यकता अनुसार बैंकका ग्राहकहरुको मागलाई…