१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

आफ्नो कामबारे जानकारी गराउन सगुन इन्कले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सगुन इन्कले आफुले अहिलेसम्म गरेको काम र भोलिको योजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्नेभएको छ । गैरआवासीय नेपालीहरुको लगानीमा अमेरिकाबाट संचालित सगुनले नेपाली समयअनुसार आइतवार साँझ ५:४५ मा पत्रकार सम्मेलनको तयारी गरेको हो । पत्रकार सम्मेलनमा अहिलेसम्मको यात्रा, भावी योजना, बजारमा उसले ल्याउन लागेका उत्पादन र फिचरहरु, मिनी आइपीओ लगायतका विषयमा जानकारी दिने…