१९ माघ २०८२, सोमबार | February 2, 2026

दसैँतिहारको अवसरमा वर्ल्डलिंकको इन्टरनेट चलाउने ग्राहकलाई अफरै अफर

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। दशैं र तिहारको अवसर पारेर वर्ल्डलिंक कम्युनिकेसनले विशेष अफर सार्वजनिक गरेको हो । वर्ल्डलिंकले घोषणा गरेको अफरमा ग्राहकहरूले इलेक्ट्रिक कार देखि विदेश भ्रमण, र होम अप्लायन्समा ४० प्रतिशतसम्म छुट जस्ता आकर्षक पुरस्कार प्राप्त गर्ने अवसर…