१६ माघ २०८२, शुक्रबार | January 30, 2026

प्रहरीद्वारा काठमाडौंको नागढुंगामा भारतीय नक्कली सूर्य चुरोट नष्ट

काठमाडौं । प्रहरीले नेपालमा बिक्रिवितरणमा नरहेको भारतीय नक्कली सूर्य चुरोटलाई नष्ट गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार चेकजाँचको क्रममा सो चुरोट बरामद गरेको थियो । भन्सार छलेर ल्याएको २५० बट्टा नष्ट भारतीय सुर्य चुरोट नष्ट गरेको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीषक निरु दुवाल, चन्द्रगिरी नगरपालिका वडा नं.…