बुटवल । सामान्यतया विदेशी मेशिनबाट बनेका अमेरिकानो र एक्स्प्रेसो कफि धेरैले पिउने गर्दछन । तर नेपालमा पहिलोपटक नया ढंगबाट बालुवामा पकाईएको कफि बुटवलमा शुरुवात गरिएको छ । साउथ ईण्डियन परिकार पारखीहरुलाई लक्षित गरि रुपन्देहीमा डोसा एक्सप्रेसो खुलेको छ । अरेबियनहरुमाझ निक्कै लोकप्रिय मानिएको बालुवामा पाक्ने तुर्किस कफि लामो समय होटलमा काम गरेका युवा शंकर शर्मा…