बुटवल । भारतीय बजारमा भन्दा नेपालमा डिजेलको मुल्य सस्तो भएपछि भारतबाट नेपाल आएका मालबाहक ट्रकहरुले फर्कने क्रममा डिजेलको अवैध निकासी गर्ने गरेको खुलासा भएको छ । रुपन्देही प्रहरीले आज ठुलो परिमाणमा डिजेल भारत तर्फ निकासी गर्दै गर्दा फेला पारेपछि ईन्धन तस्करीको खुलासा भएको हो । भारतबाट नेपाल तर्फ सामान लिएर आएको मालबाहक गाडी फर्कने क्रममा…