काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बद्ध तीन वटा अध्यादेश जारी गरेकी छिन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अब राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै अर्थमन्त्री विष्णु पौडेलले आर्थिकवर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दैछन् । केही दिनअघि मात्र संसद…