४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा छलाङ, ३२ अंकले बढ्यो बजार

काठमाडौं । यस आर्थिक वर्षको पहिलो दिन बिहीबार सेयर बजार ३२ अंकले बढेको छ । बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीकर्ता आकर्षित भएपछि बजार ३२ अंकले बढेको हो । विहीबार १ अर्ब ३ करोड बढीको कारोबार भएको छ । सवैभन्दा धेरै कारोबार हुनेमा पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमाको ९ करोडको कारोबार भएको छ ।…