५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा

लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ भाद्र १ गते सोमबार लमजुङ्ग, बेसीशहरस्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४औं एक्सटेन्सन काउण्टरको उद्घाटन, कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङ्गका प्रमुख भगवानप्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशवप्रसाद पौडेलले संयुक्त रुपमा गरेका छन् । सेवाग्राहीको बढ्दो…