२१ बैशाख २०८३, सोमबार | May 4, 2026

एन आई सी एशियाले गर्यो घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि बैंकले बीमा वापतको…