८ बैशाख २०८१, शनिबार | April 20, 2024

व्याट्री आयात प्रतिस्थापन गर्न आवास ग्रुपको नेपालमै व्याट्री उत्पादन सुरु

काठमाडौं । नेपालमा नै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको आवास ग्रुपले सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने व्याट्री उत्पादनसमेत सुरु गरेको छ । ग्रुपले नयाँ उत्पादनकारुपमा दुई पाङ्ग्रे, तीनपाङग्रे ई-रिक्सा, कार, बस, ट्रक, ट्रयाक्टर, इन्भटर र सोलारमा प्रयोग हुने व्याट्रीहरु उत्पादन सुरु गरेको हो । नेपालमा सवारीसाधन लक्षित उद्योगहरु खुल्न थालेको समयमा आवास ग्रुपले…