३२ असार २०८३, बिहिबार | July 17, 2026

समाज डेन्टल हस्पीटल प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौ ।समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि. बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन…