१३ मंसिर २०७९, मंगलबार | November 29, 2022

बिहिबारबाट बुटवलमा दशैं सस्तो बजार : तीस स्टलमा एक बस्तु, एक पसल

बुटवल । बडा दशैंलाई लक्षित गर्दै बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन गर्ने भएको छ । संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यबस्था सहित साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थाका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने…