१७ बैशाख २०८१, सोमबार | April 29, 2024

५ जी नेटवर्कसहित आइफोन १२ सिरिज सार्वजनिक

अमेरिकी कम्पनी एप्पलले लोकप्रिय आईफोनको १२औं सिरिज सार्वजनिक गरेको छ । चारवटा मोडलमा सार्वजनिक गरिएका आईफोन–१२ सिरिज फाईभ जी नेटवर्कयुक्त रहेको कम्पनीले जनाएको छ । एप्पलले डिजिटल कार्यक्रम गर्दै यी मोडलहरु सार्वजनिक गरेको हो । नयाँ आईफोन सार्वजनिक गर्दै एप्पलका प्रमुख टिम कुकले भने, 'हामीले आईफोनको पूरै सिरिज फाईभजीमा ल्याएका छौं। यी आईफोन नयाँ युगको…