१५ बैशाख २०८१, शनिबार | April 27, 2024

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार

काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली–२०७६ अनुसार हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलयले विभिन्न कम्पनीहरुलाई ईजाजत पत्र प्रदान गरेपछि कम्पनीहरुले कारोबार थालेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट वस्तुको प्रत्यक्ष बिक्रीका लागि हालै ईजाजत प्राप्त गरेको नेचर हर्ब्स…