३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

एकै दिन नबिल बैंकको १४ नयाँ शाखाको उद्घाटन

काठमाडौ । नबिल बैंकले आज (बिहीवार) धुम्बाराही मालीगाउँ काठमाडौ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ । उपरोक्त शाखाकार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रम/समारोहका बिच प्रमुख…