८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपाल क्रिकेट संघ र आईएमई पे बिच रणनीतिक साझेदारी, क्रिकेटर करन केसी र सोमपाल कामी आईएमई ग्रुपको ब्राण्ड एम्ब्यासडर

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई पे बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ । सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा…