११ पुस २०८२, शुक्रबार | December 26, 2025

राष्ट्र बैंकको प्रतिवेदनले भन्छ – रेमिट्यान्स बाहेक अर्थतन्त्रका अन्य सूचक निराशाजनक (पूर्णपाठ)

काठमाडौं । देशको अर्थतन्त्र अझै पनि निराशाजनक रहेको रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनक गरेका आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार अझै पनि देशको अर्थतन्त्र संकटमै रहेको देखिएको हो । अर्थतन्त्रका अधिकांश सूचक दबाबमा रहेको प्रतिवेदनले देखाएको छ । विदेशी मुद्रा सञ्चिती गर्न केही महँगा वस्तुको आयात प्रतिबन्ध लम्बिरहेपनि सञ्चिति भने घट्ने…