२८ माघ २०८२, बुधबार | February 12, 2026

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

काठमाडौ । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स् प्रा.लिं.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन“खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए.एन.एस. कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर…