काठमाडौ । आइएमई ग्रुपद्वारा संचालित आइएमई पेको “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ । जस अन्तर्गत पहिलो दुइ साताको एक भाग्यशाली बिजेता सन्देश श्रेष्ठ रहेका छन् भने दोस्रो दुई साता को एक भाग्यशाली बिजेता राम पुकार महतो रहेका छन् । दुबै जना…