३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना महामारीका बाबजुद पाकिस्तानको आर्थिक वृद्धिदर सोचेभन्दा बढी

काठमाडौं । कोरोना महामारी एवं लकडाउनका बाबजुद पाकिस्तानको आर्थिक वृद्धिदर सोचेभन्दा बढी भएको छ । पाकिस्तानको नेशनल अकाउन्टस् कमिटीका अनुसार चालु आर्थिक वर्षमा पाकिस्तानको अर्थव्यवस्था ३.९४ प्रतिशतले वृद्धि भैरहेको छ । यो वृद्धि स्वयं पाकिस्तान सरकार, आईएमए र वर्ल्ड बैंकको प्रक्षेपण भन्दा बढी हो । पाकिस्तान सरकाले यस आर्थिक वर्षको सुरुवातमा २.१ प्रतिशत आर्थिक वृद्धि…