काठमाडौ । शेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ । बिहीबार साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ भने नेप्से १.२० अंक घटेर छ २८१५।४० विन्दुमा झरेको छ। बिहिबार नेप्सेमा सामान्य करेक्सन देखिएपनि यस दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। सर्किट लेभलमा कारोबार हुनेमा सबै जलविद्युत कम्पनीहरु रहेका छन्। यस्तै, शेयरमूल्य…