९ पुस २०८२, बुधबार | December 24, 2025

बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि टेण्डर आह्वान

काठमाडौं । पंचायतकाल देखि नै हरेक निर्वाचनका बेला चुनावी मुद्दा बन्ने गरेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा सुरुङ मार्गको मध्यावधि निर्वाचन घोषणा भएको अर्को दिन टेण्डर निकालिएको छ । नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबावा सडक खण्डमा सुरुङ खन्न टेण्डर आब्हान गरेको छ । चुनाव घोषणा भएको अर्को दिन नेपाल सरकार भौतिक पुर्वाधार…