६ पुस २०८२, आइतबार | December 22, 2025

व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न राज्यसँग कुरा गर्छु : उपाध्यक्ष ढकाल

बुटबल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्नका लागि आफूले उमेद्वारी दिएको बताएका छन् । बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफू चुनावी प्रतिबद्घतामा दृढ रहेको कुरा बताए । वास्तविक व्यवसायी तथा…