काठमाडौं। आन्तरिक राजश्व बिभागले व्यवसायीहरुको खरिद बिक्रि खाता प्रमाणिकरणको म्याद थप गरेको छ । कोघिड १९ का कारण सजिलै राजश्व कार्यालय पुग्न असहज अवस्था रहेको र छोटो समयावधीका कारण अत्याधिक भिड भएको भन्दै व्यवसायीको आग्रहपछि बिभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपेको हो। आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद थप गरेको छ…