५ पुस २०८२, शनिबार | December 20, 2025

उदयपुर जिल्ला अदालतमा ग्लोबल आईएमईको एटीएम सेवा सुरु

काठमाडौं । ग्लोबल आईएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा सुरु गरेको छ । एटीएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय श्रीमान दिपक खनाल र श्रीमान मनोज केसीले संयुक्त रुपमा उद्घाटन गरे । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरीउक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा थप…