काठमाडौं । सहकारी विज्ञ डा. ज्ञानेन्द्र प्रसाद पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार नियुक्त भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको अध्यक्षतामा बसेको सहकारी बोर्डको कार्यकारी समिति बैठकले पौडेललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९को दफा १६ मा व्यवस्था भए बमोजिम बोर्डको सल्लाहकार…