३ पुस २०८२, बिहिबार | December 19, 2025

विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा

जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गर्नु भएको छ । अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गर्नु भएको हो । उहाँले आफ्नो पदबाट आगामी…